बंगालको खाडीमा विकसित चक्रवातको असर नेपालमा

जेठ १३ गते 

बंगालको खाडिमा आएको  समुन्द्री आधी ‘रेमाल’ भारत को कोलकाता , पश्चिम  बङाल हुँदै उत्तरी भाग मा बङलादेश लाई समेत असर हुने गरी  बिस्तार  हुँदै छ । 

भारत ले सुरक्षा  को कारण कोलकाता  एअरपोर्ट  बन्द गरेको छ । लाखौं  मानिस लाई सुरक्षित स्थान मा सारेको छ भने मछुवारा लाई समुन्द्र जान बन्द गरिएको छ । 

चक्रवातको प्रभावले पूर्वी नेपालमा सोमबार भारी वर्षा हुने सम्भावना छ  भोलि साझ देखि कोशी प्रदेश, मधेस प्रदेश लगायत पुर्बी भाग मा वर्षा र हावाहुरीको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *