घट्यो इन्धनको मुल्य

२०८१/०५/१५

नेपाल आयल निगमले इन्धनको मूल्य घटएको छ। निगमले आज सार्वजनकि गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ , मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *