Bardibas

सन्दीप लामिछानेले पुरुष टी-२० विश्वकप २०२४ खेल्ने

मिति : २८ / ०२ / २०८१ सन्दीप लामिछानेले पुरुष टी-२० विश्वकप २०२४ खेल्ने भएका छन्। लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा लेखिएको छ"जारी आईसीसी का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं। सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेशगरेको थियो।सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि…
थप पढ्नुहोस्

गणतन्त्र दिवसको अवसरमा खयरमारामा फहराइयो नेपालको राष्ट्रिय झण्डा “फोटो फिचर”

नेपाल जागरुक युवा समाज को आयोजनामा १७ औँ गणतन्त्र दिवसको अवसर पारी बर्दिबास नगरपालिका वडा नम्बर ११ बजार स्थित बसपार्कमा नेपालको राष्ट्रिय झण्डा फहराउने कार्यक्रम सम्पन्न भएको छ । बर्दिबास नगरपालिका वडा नं. १० र ११ का वडा अध्यक्षहरूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यश कार्यक्रममा स्थानीय बुद्धिजीवी र भद्र भलाद्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियोे । कार्यक्रममा दुबै वडाका वडा अध्यक्ष ज्यूहरुले सिङ्गो खयरमारा वासिको आर्थिक विकाश र समाजको रुपान्तरणका लागि सम्पूर्ण खयरमारा वासिहरू एउटै छाता मुनि रहनु नै आजको आवश्यकता रहेको बताउनु भएको छ ।
थप पढ्नुहोस्