सहयोग गर्न हुनबारे

बर्दिवास नगरपालिका अन्र्तगत वडा न. ५,१० र ११ का विभीन्न जाती, धर्म, संस्कृति र विधी मान्ने स्थायी वासीन्दाहरुले जीवन को एक अभिन्न अङ्ग, मृत्यु पछीको शव दहन कार्य व्यवस्थीत, सुरक्षीत र एकत्रीत नभैरहेको अवस्थालाई मध्यनजर गर्दै सो कार्यलाइ आ-आफ्‌ना परम्परा, विधी र संस्कृति अनुकुल हुने गरी व्यवस्थीत, सुरक्षीत एकत्रीत गरी चुरे क्षयिकरणको रोकथाम वातावरण अनुकुल समाज मैत्री बनाउने उद्देश्यले खयरमारा टुटेश्वर घाट (शवदहन) संरक्षण तथा निर्माण समीती गठन भइ कार्य प्रारम्भ गरेको हुदा, उक्त निर्माण कार्य हाल ब.न.पा. १० मा पर्ने भालुझोरा तथा टुटेश्वर खोलाको दोभान मा नदी उकास गरी काम हुदै गर्दा रकम अभावका कारण विभीन्न व्यक्ती, समुदाय, संघसंस्था हरुमा जानकारीका साथ स्वैच्छीक सहयोग गर्न हुन अनुरोध गरीन्छ ।संयुक्त बैंक खाता नं. ०९४०१४२८७६१००००४ कुमारी बैंक बर्दिवास विष्णु देव उपाध्याय फो.नं.-९८१२०४६१५०

Leave a Reply

Your email address will not be published. Required fields are marked *